Section 23
आयोगको काम कारबाहीमा बाधा नपर्ने
कुनै सदस्यको स्थान रिक्त रहेको कारणले मात्र
आयोगको काम कारबाहीमा बाधा पर्ने छैन ।